
Radio Madhesh - 89.3 FM - Malangawa
Radio Information
Genres:
Variety
Language:
Nepali
Location:
Malangawa, Janakpur, Nepal
Website:
Short URL of Page:
CallSign:
~
Frequency:
89.3
Type:
Internet, FM
Description:
सर्लाही जिल्लामा रहेका चारवटा रेडियो तथा सदरमुकाम मलंगवामा रहेका दुई वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागी संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् ।
